स्पाइरुलिना एउटा माइक्रो अल्गि हो जसमा सबै प्रमुख समुन्द्री खाना तथा सब्जिहरु भन्दा १००० गुुना धेरै एकिक्रत पोषाक तत्व हुन्छ ्। यो सतप्रतिसत छारिय खाना हो। डिएक्सएन स्पाइरुलिना मा ४ प्राकृतिक पिगमेन्ट , २० मिनिरल, ६५% प्रोटिन ,आइरन, १८ बिटामिन्स, कार्बोहाइड्रेट्स,फ्याट्स तथा शरिरको लागि चाहिने ४६ पोषाक तत्वहरु यसमा पाइन्छ। त्यसैले यसलाई दुनियाभरिका खाना संगठनहरु(Food Organizations)ले पृथ्बीकै सबैभन्दा उत्कृष्ट खानाको भन्दछन।बिश्व स्वास्थ सङगठन (WHO) ,NASA ले पनि स्पाइरुलिना खानाको लागि सुझाब दिन्छन।
डी एक्स एन स्पाइरुलिना किन सर्बोत्कृष्ट छ?
- रोग प्रतिरोधात्मक(Immunity) छमता बृद्दी गरि रोगसङग लड्न शक्ती प्रदान गर्दछ।
- जिरो (शुन्य) कोलेस्ट्रोल खाना भएको कारणले शरिरको तौल घटाउने काम गर्दछ्।
- पाचन स्वास्थ मा सुधार गरि पाचण प्रणालि बलियो बनाउछ।
- शरिरमा पोषणको कमिले गर्दा लागने रोग जस्तै कुपोषण, रतन्धो जस्ता समस्या लाइ पनि ठिक गर्ने काम गर्दछ।
Post a Comment
Post a Comment
थप जानकारीका लागि तल कमेन्ट गर्नुहोस। Publish बटनमा थिच्नुहोस