यहाँलाई अत्यन्तै महत्त्वपूर्ण जानकारी

अन्तराष्ट्रिय विश्वबजार DXN एम.एल.एम. प्रत्यक्ष बिक्री बितरण डाइरेक्ट सेलिङ्ग प्रणाली द्वारा संचालीत कम्पनि प्रोफाईल वारे जानकारी ।
मानव जातिको शुरुवात ढुङ्गेयुगबाट भएपनि गानोडर्माको शुरु भने प्रकृतिसँगै भएको इतिहासले बताऊछ । 2,000 वर्ष ईसा पूर्वमा लिखित् सेङ्नोङ्स् हर्बल क्लासिक (Seng nong"s herbal classic)भन्ने पुस्तक ,5,000 वर्ष पुरानो( चाइनिज र्टेडिसनल मेडिसिन )चिकित्सा पद्वतिमा पनि गानोडर्माको बारेमा अत्यन्तै धेरै कुराहरु पाईन्छ । हरेक जडिबुटिका पुस्तकहरुमा, हरेक धर्मग्रन्धका शुरुआतकै पुस्तकहरुमा, हरेक प्रकारका ऐतिहासिक खानाहरुमा समेत केहि न केहि गानोडर्माको मिश्वणले पनि यसको खोजलाई अझ फराकिलो बनाएको छ। छिमेकी मित्रराष्ट चिनको इतिहासमा होस कि या दोर्सो विश्वयुद्वको समयमा राजा-महाराजा, सेना प्रमुख, राष्ट्रप्रमुख या हुने खानेले आफ्ना कामदार हरुलाई जंगलमा गानोडर्मा खोज्न लगाई आफुले मात्र खाने गरेको र खाने मानिसहरु , लामो समय अबधी सम्मलाई पुर्णरुपले निरोगी- सुन्दर भै बाँचेका र धेरै श्रीमान श्रीमतीहरु समेत सन्तुष्टि साथ भएको किम्बदन्तिहरु पनि भेटिन्छ ।
कतिपय ठाउँमा दैवीशक्तिले युक्त संजिवनी बुटिले चिनिने यो गानोडर्मा संसारकै हालसम्मको जडिबुटिहरुको राजा भएको कुरा विज्ञानले पनि सहर्ष स्विकारेको छ । यो अजम्बरी बुटिको संज्ञाले पनि चिनिन्छ यो अति घना जंगलमा दशहरजार मध्ये पनि एक वटामा मात्र पाईन्छ अति चिसो ढलेका रुखहरु या लहराहरु यो भेटिन्छ । जंगलमा चराचुरुङ्गीले समेत यसको खोजी गरेर खाने गरेकाले यसको खोजीमा थप समस्या परेको अनुसन्धानकर्तहरुले बताउँछन् परापूर्वकालदेखि नै यसको महत्व अति बढि भएको र प्रयोग गर्दै, हुँदै आएको कुराहरु प्रत्येक इतिहासबाट भेट्न सकिन्छ । गानोडर्मामा अलाैकिक शक्ति हुने भएकाले हरेक तरिकाले मानव जातिले उपयोग गरेरै आए ।
ईं .स. 1960 मा जापन क्योटो युनिभर्सिटी फुडस्टफ साइन्टिफिक रिसर्च ईन्टिच्यटका प्राविधिज्ञ श्री. युकियो नाओईले भाइरस र ब्यक्टेरिया रहित पद्वतिद्वारा गानोडर्माको सफलता पूर्वक खेति गर्ना शुरु गर्नु भयो यो प्रविधी 1970 मा चाइना र जापनमा ,1980 मा ताईवानमा र 1983 बाट मलेसियामा विकास भएको पाईन्छ । हाल उपयुक्त हावा,पानी, माटो, वातारणको अवस्था अनुसार सुहाउँदो विभिन्ना पद्वतिमा संसारका धेरै ठाउँमा यसको शुरु भएको छ ।
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5614745499435404" crossorigin="anonymous"></script> <ins class="adsbygoogle" style="display:block" data-ad-format="fluid" data-ad-layout-key="-6o+ch-f-5w+q1" data-ad-client="ca-pub-5614745499435404" data-ad-slot="2662099426"></ins> <script> (adsbygoogle = window.adsbygoogle || []).push({}); </script>
मलेसियाबाट सन् 1983 मा शुरु गरिएको गानोडर्मा हाल संसारकै नम्बर एक गानोडर्मा मानिन्छ । सन 1983 - 1993 सम्म यसको लामो खोज अनुसन्धानले संसारमा जम्मा - जम्मी 380,00 प्रजातिका च्याउहरु पाईयो, त्यसमा प्रजातिको च्याउहरुको अनुसन्धान गर्दा 2,000 प्रजातिका मात्र मानव जातिले खानहुने कुरा प्रमाणित भए बाँकी 36,000 प्रजातिका च्याउ खाएमा मानव जातिको मृत्यु पनि हुनसक्ने कुरा खोजले देखायो खानहुने 2,000 प्रजाति मध्ये पनि 2,00 प्रजातिका च्याउहरु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भए यी 2,00 प्रजातीमा पनि जम्मा 6 प्रकारका च्याउहरुमा सबै भन्दा बढि तत्वहरु जो मानव शरीरलाई स्वस्थ र फूर्तिलो हुन नभै नहुने तत्व भएको पायो यी कुरामा साथै आैषधीय तत्वहरु समेत भेटियो यहि 6 प्रकारका च्याउहरुलाई नै वैज्ञानिक भाषामा गानोडर्मा भनिन्छ यिनीहरुलाई निम्न नामले चिनिन्छ ।
(1) BRAIN GANO
(2) PEACOCK Gano
(3) RUYI GANO
(4) LIVER GANO
(5) KIMSHEN GANO
(6) HEART GANO
माथिका 6 प्रकारका रातो च्याउबाट बनेका गानोडर्मा नै विशेष DXN कम्पनीको प्रमुख र महत्वपूर्ण उत्पादन हरु हुन् DXN कम्पनीले उत्पादन गरेको गानोडर्मा खाएमा मानव शरीरमा रहेको रोगप्रतिरोधात्मक क्षमता बढनु भनेको रोगले हतपत आक्रमण नगर्नु र गरिहाले पनि चाडो निको हुनु हो यस गानोडर्माले मानव शरीरलाई आवश्यक पर्ने पोष्टिक आहाराको पनि सन्तुलन मिलाउँछ गानोडर्मामा झन्डै 252 भन्दा बढी पौष्टिक आहार छन् जो धेरै थोरै मानव शरीरलाई सदा स्वस्थ रहन चाहिन्छ यसको तालमेल नमिल्नाले नै शरीर अस्वस्थ हुन्छ । गानोडर्मामा जडिबुटीहरुमा सबै भन्दा बढि पौष्टिक आहार भएकाले हामी यसलाई जडिबुटिहरुको राजा ( The king of The herbs) भनेर पनि चिन्दछाै । मानव शरीरमा हावा, पानी, खाना, बानी , विषादी, तनाव आदिको कारणले गर्दा नै कोष अस्वस्थ बन्छ , जब कोष नै अस्वस्थ बन्छ ,अनि तन्तु रोगी हुन्छ, अंग रोगी हुन्छ, प्रणाली नै गढबड हुन थाल्छ जब प्रणाली रोगी हुनछ तब पूरा शरीर रोगी भएको थाहा हुन्छ । तर गानोडर्माले विबिध माध्यमबाट आएका नराम्रा चिज,बिषादीहरु लाई कोषबाट नै हटाई दिशा, पिशाव,पसिना, खगार कनेगुजि पसिना आदि मानव शरीरका भिन्न कोषबाट विकार वस्तुहरु फाल्ने, आवस्यक कोषहरुको निर्माण समेत गर्ने भएकाले यो संसार कै लोकप्रिय पाैष्टिक आहारा मानिन्छ ।
सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट DXN कम्पनीको स्थापना भयो जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता थुप्रै प्रमाणप्रत्रहरु प्राप्त गरेकोछ । गानोडर्मालाई एम.एल. एम. (MLM ) प्राणालीबाट DXN कम्पनीले संसारमा फैलाउने काम गरेको छ । दातो,डा.लिम. सियो जिनको पद्वति अत्यन्तै उत्कृष्ठ भएकाले हरेक मानिसले यसको प्रयोग पश्चात् फाईदाको महुसुस गरे । दुनियाँमा एक मात्र वान ड्राइगन कम्पनी मानिने DXN कम्पनीले समयको माग अनुसार संसारमा यसलाई विस्तार गर्यो । प्रकृतिमा भएका अन्य जडिबुटिहरुलाई पनि यसले पाैष्टिक आहाराको रुपमा ल्यायो । सन् 1997 मा होलिष्टिक मेडिसेन (Holistic Medicine) मा पि.एच.डि. सन् 2002 मा वैकल्पीक उपचार पद्वति (Alternative Medicine) मा डा. उपाधी, सन् 2005 मा मलेसियान सरकार बाट दातो उपाधी पाएका लीमले हाल आएर मलेसिया साथै इण्डिया, इन्डोनेसिया,थइलैन्ड, फिलिपिन्स, चाइना, कोरिया, अमेरिका र इउरोप जस्ता राष्ट्रहरुमा समेत गानोर्डमाको उत्पादनलाई अगाडि बढाएका छन्
सन् 2002 जुन महिनाबाट देशको प्रचलित कानून अनुसार नेपालमा न्यू बिबेक ईण्टरप्राइजेज प्रा.लि.ले गानोडर्माको बजार विस्तार गरेको थियो काठमाडाै उपत्यका र उपत्यका बाहिर गरि जम्मा 87 वटा शाखाकार्यलयहरु पनि स्थापना भएका छन् । सबै शाखाहरुले डिएक्सएन कम्पनीको नीति र नियम भित्र रहि सेवा पुर्याएका छन् । नेपालका प्रत्येक शाखाहरुबाट गानोरदर्मा सम्बन्धि उत्कृष्ट तालिमहरु पनि दिईन्छ । गानोदर्मा असल फुडसप्लीमेन्टको रुपमा प्रयोग गर्ने प्रयोग कर्ताहरुको दिनप्रतिदिन वृद्धि भैरहेको छ । """डिएक्सएन कम्पनी कुन आधारभुत लिएर अघिबडेको छ ?
( 1 ) पहिलो कुरा कम्पनी बारेमा भिन्नता, फरक के छ छुट्याऊनु आबस्यक्छ !!
( 2 ) जुन कम्पनीले स्वजिबी र 8/10 वर्ष अघिखोलेको र चलिसकेको हुनुपर्छ । बैङ्क मेघारषमा दर्ता भएको हुनुपर्छ ।
( 3 ) कम्पनीले उत्पादन गरेका सामाग्री वा सामान हरु दैनिक दिन प्रयोग गरिने यानिकि प्रयोग आउने हुनुपर्दछ ती उत्पादन सामानहरु स्वास्थ्य वर्दक स्वास्थ्य सम्बन्धि हुनुपर्दछ ।
( 4 ) कम्पनी मा आवध्द हुनको लागी सदस्य शुल्क निऊन हुनुपर्दछ । र MLM सिष्टम भएको हुनुपर्दछ ।
MLM ------------~~~
M ~ Multiply ~ गुणा
L ~ Leval ~ तह
M ~ Markating ~ बजारीकरण
( 5 ) MLM सिष्टम हुनाको लागी कम्तिमा 4 वटा ( l.S.O. )
lnternational standard organization अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट सटिफिकेट पाएको हुनुपर्दछ ।
( 6 ) I.S.O. ( International standard organization )अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट हरेक कम्पनीले पाएको हुन्छ । जस्तै ~~~ 9002 -- 9004 -- 9001 तर यो खाल्को नम्बर मा ( I. S.O. ) पाएको कुनै पनि कम्पनी MLM सिष्टम मा पर्दैनन ।
( 6 ) जुन कम्पनीले आफ्नै कम्पनी मा सम्पूर्णा कुराको निर्माण गर्दछ जस्तै !
( 1 ) कच्चापर्दाथ उत्पादन गर्ने
( 2 ) आफ्नै कम्पनी हुनु पर्ने
( 3 ) पेकेजिङ आफैले गर्ने
( 4 ) मार्केटिङ आफैले गर्ने
( 5 ) सिष्टम आफैले तयार पारेको
यो सम्पुर्ण कार्यनोईन गरेको कम्पनी को ( I.S.O. ) ("International standard organization )अन्तराष्ट्रिय उच्चस्तरको संगठन बाट सर्टिफिकेट नम्बर -- 14001 हुनुपर्दछ ।
( 7 ) G.M.P. Good Manufacturing Products
कम्पनिले उत्पादन गरेका सामानहरु धुवा ननिकालेर उत्पादन गरेको हुनुपर्दछ ।
( 8 ) T.G.A. थेराबुटी पद्वती बाट उपचार गर्ने काम कार्य
( 9 ) हलाल (HALAL) पबित्र चिन्ह हुनुपर्दछ यदी यो चिन्हा नभएमा यो बेच बिखान गर्न पाईदैन ।
( 10 ) W.F.D.S.A. ( World of Dricet Selling Assocition मा दर्ता र सिफारीस पाएको हुनुपर्दछ ।
DXN कम्पनिले पाएको छ र यसको हेडअफिस अमेरिका को वासिङ्टन डिसिमा छ ।
( 11 ) W.F.D.S.A. ( World Federation of Direct Selling Assocition ) को मान्यता प्राप्ती सुरुभएको सन् 1932 ईतिहास छ ।
MLM प्रणाली बाट नाम चोरे र चलेका धेरै कम्पनी छन् ।
जस्तै =
(1) पिरामेट सिष्टम
(2) बायुुनरी सिष्टम
(3) सिङ्गल लेबल सिष्टम
(4) डाईरेक्ट सेलिङ्ग MLM सिष्टम
यो 4 वटा सिष्टम मध्यमा डिएक्सएन
कम्पनी डाईरेक्ट सेलिङ्ग MLM
सिष्टम मा पर्दछ
"धन्यवाद"
Good morning DXN
DXN One World One Market
<!-- ShareThis BEGIN --><div class="sharethis-inline-reaction-buttons"></div><!-- ShareThis END -->
<!-- ShareThis BEGIN --><div class="sharethis-inline-share-buttons"></div><!-- ShareThis END -->