नमस्कार साथीहरु👇
के तपाईंको लेखन शैली राम्रो छ? के तपाईंले विभिन्न शीर्षकमा लेख्नु हुन्छ? कि तपाईं समाचार लेख्न जान्नु भएको छ? अनि के तपाईंलाई थाहा छ लेखेर आफ्नो लेख सबैलाई सेयर गरेर पैसा कमाउन सकिन्छ? आज को आर्टिकल यही विषयमा रहनेछ।
नमस्कार म जीवन विश्वकर्मा । पछिल्लो समयमा हेर्ने हो भने धेरै जना मानिसहरू अनलाइन पैसा कमाउन को लागि विभिन्न प्लेटफर्म को प्रयोग गरिरहेका छन। जस्तै युट्युब, फेसबुक,tiktok,Aftailate marketing,vloging,bloging इत्यादि यी प्लेटफर्म बाट अनलाइन पैसा सहज तरिकाले मानिस हरुले कमाइरहेका छन् सबै प्लेटफर्म मा पैसा सजिलै कमाउन त सकिन्छं तर यदि हजुर संग इन्टरनेट सम्बन्धी धेरै टेक्नीकल ज्ञान छैन भने चाहिँ मुश्किल हुनसक्छ। त्यसैले आज म हजुर हरुलाई सजिलै मात्र दिनको एक दुई ओटा मात्र पोस्ट लेखेर पोस्ट गर्दा सजिलै पैसा कमाउने तरिका सिकाउनेछु। यसमा तपाईंले कुनै पनि एउटा शीर्षकमा केही कुरा हरु लेखेर पोस्ट गर्नु पर्ने हुन्छ र त्यसमा हजुरलाई एक रुपैयाँ पनि लगानी लगाउन जरुरी हुँदैन हजुर ले एकदमै फ्री मा स्टार्ट गर्न सक्नु हुनेछ।


स्टार्ट यसरी गर्नुहोस्
  • सर्वप्रथम हजुर ले ब्लगर मा एउटा एकाउन्ट Account बनाउनु पर्दछ जुन फ्रिमा बनाउन सकिन्छ त्यसको लागि www.blogger.com मा गएर बनाउनुहोस् ।
  • ब्लगर मा खाता खोली सकेपछि आफ्नो खाता सेटिङ मिलाउनुहोस्।
  • पोस्टमा क्लिक गरी अब पोस्ट लेख्न थाल्नुहोस्।
  • राम्रो नतिजाको लागि जुन शीर्षक मा आर्टिकल लेख्नु हुन्छ त्यही सम्बन्धी तस्बिर राख्न नबिर्सनुहोला जसले गर्दा पोस्ट को आकर्षण बढ्ने हुन्छ
  • यती गरिसकेपछि आफ्नो पोस्टको लिंक कपि गरी सामाजिक सञ्जाल मार्फत आफ्ना साथी हरुलाई पठाउनुहोस् ।यसो गर्दा उनीहरू ले तपाईंको पोस्ट हेर्दा views बढ्छ। जति धेरै Traffic (views) आउँछ त्यति धेरै नै आम्दानी(Revenue) हुन्छ।
ब्लगर बाट कसरी पैसा कमाइन्छ?
ब्लगर मा पोस्ट गर्दैमा ट्राफिक आउँदैमा पैसा कमाउन सकिने हुँदैन त्यसको लागि आफ्नो ब्लग Monetize गर्नुपर्दछ। यो गर्दा कम्पनीले तपाईंको ब्लगर मा प्रचार प्रदान गर्दछ उक्त प्रचार हेरे बापत हजुरले पैसा पाउनुहुन्छ। जब हजुरको पोस्ट अरुकासैले हेर्ने क्रम मा प्रचार हेर्दछन् त्यो प्रचार हेरेबापत पैसा तपाईंले पाउनुहुन्छ त्यसका लागि सही ट्राफिक आउन जरुरी हुन्छ। Monetize दुई तरिकाबाट गर्न  सकिन्छ।।
1:- Google AdSense
2:- Alternative of adsence
गूगल एडसेन्समा आफ्नो ब्लग कनेक्ट गरी पनि पैसा कमाउन सकिन्छ तर गूगल एडसेन्स मा सजिलै Approval चाई लिन कठिन हुन्छ यसमा सजिलै पैसा कमाउन गरो हुन्छ त्यसमध्ये नेपाली भाषामा रहेको ब्लगर Approval हुँदैन। त्यसकारण धेरै जसो व्यक्तिहरूले  बात पैसा कमाउनको लागि यसको विकल्पको रूपमा अन्य प्लेटफर्म को प्रयोग गर्दछन् त्यसलाई नै alternative of adsence भनिन्छ। alternative को रूपमा 
  • popads,
  • propellerads
  • yllix
यो तलको एडमा साईन अप गर्नसक्नुहुन्छ
  • Monetize your website traffic with yX Media

यो साईटमा तपाईंले आफ्नो खाता बनाउनु पर्ने हुन्छ खाता बनाइसकेपछि यसमा भएको कोड तपाईंको ब्लगररकोको हेड् ट्याग को बिचमा राखी।  सेभ गरे पश्चात  यसमा एड्स देखिन सुरु हुन्छ र यस लगत्तै तपाईंको सानो इनकम पनि सुरु हुन्छ जति तपाईंको ब्लग अरूले हेर्छन् त्यति नै तपाईंको इन्कम बढ्ने हुन्छ। 

आम्दानी Revenue कसरी निकाल्ने?
कमाएको पैसा सोझै यत्तिकै निकाल्न मीलदैन निकाल्न को लागि हजुर लाई Paypal खाताको आवश्यकता पर्दछ एकपटक खातामा पैसा आइसेपछि। तपाईंले आफ्नै बैंक खातामा ट्रान्सफर गरी सजिलै निकाल्न सकिन्छ। Popads को हकमा मिनिमम $6 डलर हुँदा निकाल्न सकिन्छ भने अरूमा अल्ली बढी हुँदा मात्र निकल्न सकिन्छ। 
धन्यवाद यो पोष्ट हजुरलाई कस्तो लाग्यो?
कृपया कमेन्ट मा लेख्नुहोस्
तथा केही समस्या वा नबुझिएको कुरा हरु छन भने पनि मलाई कमेन्टमा सोड्न सक्नु हुनेछ हजुर हरको जिज्ञासा तथा समस्या को समाधान हुनेछ।