नेटवर्क मार्केटिङलाई जिन्दगि बदल्ने बिजनेस भनेर पनि चिनिन्छ। यदि कोहि मानिस यसलाई सहि तरिकाले गर्न सक्दैन भने उसले सोचे जस्तो प्रगति यो क्षेत्रबाट गर्न सक्दैन। संसारमा छिटो समयमा बढि सफलता पाउने क्षेत्रहरु मध्य सबैभन्दा पहिला नेटवर्क मार्केटिङ नै आउछ। एउटा कार्यक्रम बिचमा संसार कै धनि ब्यक्ति बिल गेट्स ले पनि नेटवर्क मार्केटिङ बारे यस्तो भनेका छन् "यदि मलाई सबै फेरिबाट सुरु गर्ने मौका दिइयो भने म नेटवर्क मार्केटिङ रोज्नेछु"
नेटवर्क मार्केटिङ लाइ २१सौं सताब्दिको ब्यापार भनेर पनि भनिन्छ। यसको अरु बिभिन्न नामहरुले पनि चिनिन्छ ति निम्न छन्
- Cellular Marketing
- Affiliate Marketing
- Consumer Direct Marketing
- Referral Marketing
- Etc
आम्दानि कति प्रकार हुन्छ?
- Active Income
एदि तपाईको आम्दानि काम गर्दा सम्म मात्र आउछ भने त्यस्तो प्रकारको आम्दानि Active Income Source हो।जस्तै तपाई ले जुन दिन काम गर्नुहुन्छ त्यहि दिन मात्र पैसा पाउनु हुन्छ भने त्यो एक्टिब आम्दानि यो यसमा जुन दिन तपाईले काम गर्नुहुदैन त्यो दिन पैसा आउन पनि बन्द हुन्छ।- Passive Income
यदि तपाईले केहि समयसम्म कम पैसामा पनि बढि काम गर्नुहुन्छ र केहि समयपश्चात एकदमै कम काम गरेर वा कामै नगरेपनि पैसा आउने सिस्टम बन्दछ भने त्यस्तो प्रकारको आम्दानिलाई पेसिभ आम्दानि भनिन्छ्। यस्तो प्रकारको आम्दानि को सिस्टम नेटवर्क मार्केटिङमा मात्र रहन्छ्। राम्रो भबिष्यको लागि पेसिभ आम्दानि आउने बाटो बनाउनु जरुरी रहन्छ्।नेटवर्क मार्केटिङ बिजनेस मा कसरी छोटो समयमा बढि आम्दानि गर्न सकिन्छ?
यो बिजनेस TEAM WORK मा आधारित छ। समुहमा कति शक्ति रहन्छ यो त तपाईले थाहा नै होला। मानाै तपाईले एउटा १०० के जि को ढुङ्गा उचाल्न पर्यो। अब तपाई एकजनाले त्यो उचाल्न सक्नुहुन्न।यदि त्यहि काम १० जना मानिसहरु मिलेर गरियो भने सजिलै कम बल मै गर्न सकिन्छ । हो यसरी नै नेटवर्क बिजनेस मा पनि कम समयमा नै बढि आम्दानि सजिलै गर्न सकिन्छ। यो बिजनेस गर्ने क्रममा सुरुको समयमा तपाईले बढि मेहनत गर्नु पर्नेहुन्छ आफ्नो टिम निर्माण गर्न जब तपाईको टिम सक्रिय बनेर काम गर्दा त्यसको प्रत्यक्ष आम्दानि तपाईलाई आउछ्। यो सिस्टममा गुणात्मक संख्यामा तपाईको आम्दानि तथा समुह बड्ने हुन्छ मानाै तपाई डि० एक्स०एन कम्पनिमा जुड्नु भयो त्यसमा जुडेर तपाईको कुनै स्वास्थ्य समस्या सन्चो भयो त्यहि सन्चो भएको कुरा अर्को एकजना कुनै साथिलाई जानकारी दिनु भयो उसलाई सबै कुरा राम्रो लाग्यो र उ पनि हजुर सङग काम गर्न तयार हुन्छ अब यसरी नै तपाईले २ जनालाई आफ्नो समुहमा आबद्द गराउनु भयो अब त्यो २ जना बाट 2x2=4, 4x4=16, 16x16=32, 32x32=64 यसरी नै तपाइको टिम बढदै जादा तपाईको आम्दानिको स्रोत पनि ठुलो मात्रामा बढ्छ र तपाईको आफ्नो टिमले काम गर्दा आम्दानि हुने हुदा तपाई सुति सुति पनि पैसा कमाउन सक्नु भयो्। यस्तो आम्दानि असिमित हुन्छ्। यसरी कम समयमा बढि पैसा कमाउन सकिन्छ । हजुर हरुको सहयोग को लागि यति मेहनत गरेको छु आर्थिक सुरक्षा सबैलाई आवश्यकता छ त्यस कारण हजुर हरुलाई पैसा कमाउन सकिने नेटवर्क मार्केटिङको बारेमा जानकारी दिेेेएको छु्। यदि कुनै पनि सुझाव, सल्लाह र जानकारी का लागि तल कमेन्ट गर्नुहोस वा ९८११९७४१९७ मा कल गर्नुहोस्
3 Comments
good informaton
ReplyDeleteधन्यबाद! हजुरको कमेन्टको लागि
Deletewow
ReplyDeletePost a Comment
थप जानकारीका लागि तल कमेन्ट गर्नुहोस। Publish बटनमा थिच्नुहोस