What is DXN Direct Selling Compony??

अन्तर्राष्ट्रिय विश्वबजार डिएक्शन एम.एल.एम. प्रत्यक्ष बिक्रीवितरण डाइरेक्ट्सेलिङ प्रणालीमा आधारित प्रोफाईल वारे जानकारी !!




मानव जातिको शुरुवात ढुङ्गेयुगबाट भएपनि गानोडर्माको शुरु भने प्रकृतिसगै भएको इतिहासले बताऊछ । 2,000 वर्ष ईसा पूर्वमा लिखित् से ङ्नोङ्स् हर्बल क्लासिक (Seng nong"s herbal classic)भन्ने पुस्तक या,5,000 वर्ष पुरानो( चाइनिज र्टेडिसनल मेडिसिन )चिकित्सा पद्वतिमा पनि गानोडर्माको बारेमा अत्यन्तै धेरै कुराहरु पाईन्छ ! हरेक जडिबुटिका पुस्तकहरुमा, हरेक धर्मग्रन्धका शुरुआतकै पुस्तकहरुमा, हरेक प्रकारका ऐतिहासिक खानाहरुमा समेत केहि न केहि गानोडर्माको मिश्रणले पनि यसको खोजलाई अझ फराकिलो बनाएको छ ।छिमेकी मित्रराष्ट्र चिनको इतिहासमा होस , कि या दोस्रो विश्वयुद्ध समयमा राजा-महाराजा, सेना प्रमुख, राष्टप्रमुख या हुने खानेले आफ्ना कामदार हरुलाई जंगलमा गानोडर्मा खोज्ना लगाई आफुले मात्र खाने गरेको र खाने मानिसहरु , लामो समय अबधी सम्मलाई पूर्णरुपले निरोगी- सुन्दर भै बाचेका र धेरैले यौन क्षमता बढाउन लागि समेत प्रयोग गर्ने गरेको किवद्न्तीहरुमा भेटिन्छ
!!
कतिपय ठाउँमा दैवि शक्तियुक्त संजिवनी बुटिले चिनिने यो गानोडर्मा संसारकै हालसम्मको जडिबुटिहरुको राजा भएको कुरा विज्ञानले पनि स्वीकार गरेको छ । यसलाई अजम्बरी बुटी भनेर पनि चिनिन्छ ! यो अति घना जंगलमा मात्र पाईन्छ तर आजभोलि वैज्ञानिक विधिबाट घरमै उत्पादन गर्न सकिन्छ तर धेरै महंगो पर्छ । अति चिसो ढलेका रुखहरु या लहराहरु , खोचामा यो भेटिने यो च्याउ आजभोलि जंगलमा प्रायः लोप हुँदैछ । जंगलमा चराचुरुङ्गीले समेत यसको खोजी गरेर खाने गरेकाले यसको खोजीमा थप समस्या परेको अनुसन्धानकर्तहरुले बताउँछन् । परापूर्वकालदेखि नै यसको महत्त्व अति बढि भएको र प्रयोग गर्दै, प्रमाणित हुँदै आएको कुरा प्रत्येक इतिहासबाट भेट्न सकिन्छ!गानोडर्मामा अलाैकिक शक्ति हुने भएकाले हरेक तरिकाले मानव जातिले उपयोग गरेरै आए । ईंसापुर्व 1960 मा जापन क्योटो युनिभर्सिटी फुडस्टफ साइन्टिफिक रिसर्च ईन्स्टिच्युका प्राविधिज्ञ श्वी युकियो नाओईले भाइरस र ब्यक्टेरिया रहित पद्वतिद्वारा गानोडर्माको सफलता पूर्वक खेति गर्ना शुरु गर्नु भयो !यो प्रविधी 1970 मा चाइना र जापनमा ,1980 मा ताईवानमा र 1983 बाट मलेसियामा विकास भएको पाईन्छ ! हाल उपयुक्त हावा,पानी, माटो, वातारणको अवस्थानुसार सुहाउँदो विभिन्ना पद्वतिमा संसारका धेरै ठाउँमा यसको शुरु भएको छ । मलेसियाबाट सन् 1983 मा सुरु गरिएको गानोडर्मा हाल संसारकै नम्बर एक गानोडर्मा मानिन्छ । सन 1983 - 1993 सम्म यसको लामो खाज अनुसन्धानले हाल सम्म संसारमा जम्मा - जम्मी 38,000 प्रजातिका च्याउहरु पाईने, त्यसमा 2,000 प्रजातिका मात्र मानव जातिले खानहुने कुरा प्रमाणित भयो ! बाँकी 36,000 प्रजातिका च्याउ खाएमा मानव जातिको मृत्यु पनि हुनसक्ने कुरा वैज्ञानिक तथ्यले देखाएको छ । खानहुने 2,000 प्रजाति मध्ये पनि 2,00 प्रजातिका च्याउहरु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छन् यी 2,00 प्रजातीमा पनि जम्मा 6 प्रकारका च्याउहरुमा सबै भन्दा बढि औषधिय तत्वहरु जो मानव शरीरलाई स्वस्थ र फूर्तिलो हुन नभैनहुने तत्त्व भएको पाइएको छ । यिनै 6 प्रकारका च्याउहरुलाई नै वैज्ञानिक भाषामा गानोडर्मा भनिन्छ ! यिनीहरुलाई निम्न नामले चिनिन्छ !!
(1) BRAIN GANO
(2) PEACOCK GANO
(3) RUYI GANO
(4) LIVER GANO
(5) KIMSHEN GANO
(6) HEART GANO
माथिका 6 प्रकारका रातो च्याउबाट बनेका गानोडर्मा नै डिएक्शन कम्पनीको प्रमुख र महत्वपूर्ण उत्पादन हो ! डिएक्शन कम्पनीले उत्पादन गरेको गानोडर्मा खाएमा मानव शरीरमा रहेको रोगप्रतिधात्मक क्षमता बढाउने काम गर्दछ । अर्थात गानोडर्मा सेवन गरेमा रोगले हतपत आक्रमण नगर्ने र गरिहाले पनि चाडो निको बनाउने क्षमता राख्दछ ! यस गानोडर्माले मानव शरीरलाई आवश्यक पर्ने पौष्टिक आहाराको पनि सन्तुलन मिलाउँछ । गानोडर्मामा झन्डै 252 भन्दा बढी पौष्टिक आहार छन् । जो मानव शरीरलाई संधै स्वस्थ रहन चाहिन्छ । जडिबुटीहरुमा सबैभन्दा बढी पौष्टिक आहार भएकाले हामी यसलाई जडिबुटिहरुको राजा ( The king of The herbs) भनेर पनि चिन्दछौं ! मानव शरीर हावा,पानी, खाना, बानी , विषादी, तनाव आदिको कारणले गर्दा नै कोष अस्वस्थ बन्छ , जब कोष नै अस्वस्थ बन्छ ,अनि तन्तु रोगी हुन्छ, अंग रोगी हुन्छ, प्रणाली नै गडबड हुन्छ । जब प्रणाली रोगी हुन्छ तब पूरा शरीर रोगी भएको थाह हुन्छ । तर गानोडर्माले विविध माध्यमबाट शरीरमा प्रवेश गरेका खराब तत्त्वलाई कोषबाट नै हटाई दिशा, पिसाब,पसिना, खकार,कानेगुजिको माध्यम बाट ब्याक्टेरिया लाई निष्कासन गर्ने काम गर्दछ । साथै शरीरमा नष्ट भएका कोष लाई बाहिर फालेर आवश्यक पर्ने नयाँ कोषहरु पुनर्निर्माण गर्दछ त्यसैले यो संसार कै लोकप्रिय पाैष्टिक आहारा मानिन्छ !
सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट डिएक्शन कम्पनीको स्थापना भयो,जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता प्रमाणप्रत्रहरु प्राप्त गरेको छ ! गानोडर्मालाई एम.एल. एम. (MLM ) प्राणालीबाट डिएक्शन कम्पनीले संसारमा फैलाउने काम गर्यो ! DXN कम्पनीका संस्थापक "दातुक ,डा.लिम. सियो जिन" को पद्वति अत्यन्तै उत्कृष्ट भएकाले हरेक मानिसले यसको प्रयोग पश्चात् फाईदाको महुसुस गरे । दुनियाँमा एक मात्र ड्रागन कम्पनी मानिने डिएक्शन कम्पनीले समयको माग अनुसार संसारमा यसलाई विस्तार गर्यो ! प्रकृतिमा भएका अन्य जडिबुटिहरुलाई पनि यसले पाैष्टिक आहाराको रुपमा ल्यायो ! लिम सियो ले सन् 1997 मा होलिष्टिक मेडिसिन (Holistic Medicine) मा पि.एच.डि. सन् 2002 मा वैकल्पीक उपचार पद्वति (Alternative Medicine) मा डा. उपाधी, सन् 2005 मा मलेसियान सरकार बाट दातो उपाधी पाएका लिमले हो
<!-- ShareThis BEGIN --><div class="sharethis-inline-reaction-buttons"></div><!-- ShareThis END -->