Hello Dear Readers
Good Morning !
स्वागत छ यहाँहरुलाई, साथिहरु आजको समयमा प्राय युवा पिढिहरु अनलाईन पैसा कमाउनको लागि कुनै न कुनै प्लेटफर्मको प्रयोग त पक्का गरिरहनु भएको छ।
यि बिभिन्न प्लेटफर्महरु मध्ये आज म ब्लगगिङ प्लेटफर्मबाट कसरी मोनिटाईज गरी पैसा कमाऊने त्यसको बारेमा जानकारी दिन गैरहेको छु्। के तपाई संग हल्का फुल्का लाईक आउने facebook page छ? कि website,blogger,news portal छ? के तपाईलाई थाहा छ यिनिहरुलाई मोनिटाईज गरी एउटा राम्रो आम्दानिको स्रोत बनाउन सक्नु हुन्छ। हजुर हरुलाई मोनिटाईज गरी पैसा कमाउन सकिने ६ वटा वेबसाईट लिङक सहित दिएको छु।
- Richads
Account बनाउनको लागि तल क्लिक गर्नुहोस्
3.propellerads
Account बनाउनको लागि तलको लिङकमा क्लिक गर्नुहोस्
5.adsterra
माथि दिइएका कुनै मोनिटाईज सम्बन्धि प्रश्न छ अथवा कुनै पनि साईटको बारेमा बिस्तृत जानकारी चाहानु हुन्छ भने तल कमेन्ट छोडिदनु होला।
तपाईलाई यो आर्टिकल कस्तो लाग्यो हामिलाई प्रतिकृया दिनुहोस्
<!-- ShareThis BEGIN --><div class="sharethis-inline-reaction-buttons"></div><!-- ShareThis END -->
Post a Comment
Post a Comment
थप जानकारीका लागि तल कमेन्ट गर्नुहोस। Publish बटनमा थिच्नुहोस