Hello Dear Readers
 Good Morning !

स्वागत छ यहाँहरुलाई, साथिहरु आजको समयमा प्राय युवा पिढिहरु अनलाईन पैसा कमाउनको लागि कुनै न कुनै प्लेटफर्मको प्रयोग त पक्का गरिरहनु भएको छ।


 यि बिभिन्न प्लेटफर्महरु मध्ये आज म ब्लगगिङ प्लेटफर्मबाट कसरी मोनिटाईज गरी पैसा कमाऊने त्यसको बारेमा जानकारी दिन गैरहेको छु्। के तपाई संग हल्का फुल्का लाईक  आउने facebook page छ? कि website,blogger,news portal छ? के तपाईलाई थाहा छ यिनिहरुलाई मोनिटाईज गरी एउटा राम्रो आम्दानिको स्रोत बनाउन सक्नु हुन्छ। हजुर हरुलाई मोनिटाईज गरी पैसा कमाउन सकिने ६ वटा वेबसाईट लिङक सहित दिएको छु।
  1. Richads
2.popads
Account बनाउनको लागि तल क्लिक गर्नुहोस्
PopAds.net - The Best Popunder Adnetwork 

 3.propellerads
Account बनाउनको लागि तलको लिङकमा क्लिक गर्नुहोस्

4.yillix
Account बनाउनको लागि Sign up मा क्लिक गर्नुहोस।
Monetize your website traffic with yX Media

5.adsterra
Account बनाउन join adsterra मा क्लिक गर्नुहोस! 







माथि दिइएका कुनै मोनिटाईज सम्बन्धि प्रश्न छ अथवा कुनै पनि साईटको बारेमा बिस्तृत जानकारी चाहानु हुन्छ भने तल कमेन्ट छोडिदनु होला।
तपाईलाई यो आर्टिकल कस्तो लाग्यो हामिलाई प्रतिकृया दिनुहोस् 

<!-- ShareThis BEGIN --><div class="sharethis-inline-reaction-buttons"></div><!-- ShareThis END -->